राष्ट्रिय समाचार
                लिङ्देन र राणालाई ज्ञानेन्द्र शाहीको चेतावनी- गुट-उपगुटका भेला तत्काल बन्द गर्नुहोस्
                    
                        राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला पार्टीका नेता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुटका भेला बन्द गरी एकजुट हुन चेतावनी दिएका छन् । 
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन् ।
उनले नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहमलाई त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् । 'राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस्,...
                        पूरा समाचार पढ्नुहोस्