राष्ट्रिय समाचार
                दुर्गा प्रसाईंलाई भारतले वास्ता गरेन, दिल्लीसँग दूरी कायम
                    
                         व्यवसायी तथा राजसंस्था पुनः स्थापनाको अभियानमा लागेका राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँ भारतको दिल्ली पुगेका छन् । क्यान्सर उपचारसम्बन्धी फलोअपका लागि भन्दै उनी पछिल्ला केही साताभित्र दोस्रो पटक भारत पुगेका हुन् ।
प्रसाईंले आफ्ना भारत भ्रमणहरूलाई भारतीय नेतासँग संवाद गरी नेपालमा राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाका लागि ‘नैतिक समर्थन प्राप्त गर्ने प्रयास’ का रूपमा चित्रण गर्दै आएका छन् ।
तर, भारतीय सरकारी अधिकारीहरूले प्रसाईँको राजनीतिक अभियानसँग कुनै सरोका...
                        पूरा समाचार पढ्नुहोस्