राष्ट्रिय समाचार

संविधानलाई ट्रयाकमा फर्काउन फागुन २१ मा चुनाव हुनैपर्छ- गगन थापा

lokaantar.com | सोमबार, 22 डिसेम्बर 2025, 10:13 पूर्वाह्न
Share
संविधानलाई ट्रयाकमा फर्काउन फागुन २१ मा चुनाव हुनैपर्छ- गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले संविधानलाई ट्रयाकमा फर्काउन पनि फागुन २१ गते नै निर्वाचन गर्नु अनिवार्य रहेको बताएका हुन् । फागुन २१ को निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्ने थापाले बताए ।  ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ सोमबार बिहान काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा थापाले भने, ‘फागुन २१ गते चु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?