मनोरञ्जन
यस्तो छ गत साताको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी गरेको छ भने अन्य फिल्मले दर्शक आकर्षित गर्न असफल भएका छन् ।
परानले अहिलेसम्म १७ करोड ६१ लाख ५ हजार २८८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २५ हजार ६२५ टिकट...
पूरा समाचार पढ्नुहोस्