अर्थतन्त्र
क्रम्प्टनद्वारा ‘अल्टिमेट विंटर ब्रेक’ अभियान सुरु, टि-२० विश्वकपमा नेपालको खेल हेर्ने सुनौलो मौका
काठमाडौं । घर घरमा विश्वासको साथी बनेको ब्रान्ड क्रम्प्टनले यस चिसो याममा ग्राहकहरूका लागि रोमाञ्चको नयाँ आयोजना लिएर आएको छ । ‘द अल्टिमेट विंटर ब्रेक’ अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे स्टेडियममा आइसीसी टि-२० विश्वकप २०२६ को नेपाली टिमको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउनेछन् । यो पहलले जाडोको दिनहरूलाई […]
पूरा समाचार पढ्नुहोस्