विशेष
छविलाल जोशी धरौटी बुझाएर थुनामुक्त
बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् । जोशीले एकमुष्ट ३ करोडको बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त भएका हुन् ।
बिगो रकम बुझाएर थुनामुक्त हुन माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालतको आदेशबाट शुक्रबार थुनामुक्त भएका थिए । छविलालको हकमा...
पूरा समाचार पढ्नुहोस्