राष्ट्रिय समाचार
                लोकतन्त्र, राष्ट्रियता र प्रगतिशीलताको विकल्प खोजिनु हुँदैन- लेनिन विष्ट
                    
                        जेनजीको आह्वानमा भएको आन्दोलन समन्वय संघर्ष समितिका संयोजक लेनिन विष्टले लोकतन्त्र, राष्ट्रियता र प्रगतिशीलताको विकल्प खोजिन नहुने बताएका छन् । 
उनले नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशाका लागि सर्वपक्षीय छलफलको आवश्यकता रहेको उल्लेख गर्दै लोकतन्त्र, राष्ट्रियता र प्रगतिशीलताको विकल्प खोज्न नहुने बताएका हुन् ।
आन्दोलनको उपलब्धि क्षणिक नबनोस् र अबको निकास गलत समूह, व्यक्ति र प्रवृत्तिको हातमा नपरोस् भन्नेमा अझै बढी सतर्क हुन जरूरी रहेको समेत विष्टले उल्लेख गरेका छन् ।   
उनले जेनजी आन्दोलनका क्रममा सर्वो...
                        पूरा समाचार पढ्नुहोस्