मनोरञ्जन
                दुर्गेश थापा डालसमा गुञ्जिने
                    
                        काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ सांगीतिक टूरको क्रममा अमेरिकामा रहेका गायक दुर्गेश थापा टेक्सास राज्यको डालसमा गुञ्जिने भएका छन् । अमेरिकी समयानुसार १५ नोभेम्बर शनिबार उनले डालसमा प्रस्तुति दिने तय भएको हो । स्थानीय सफायर इभेन्ट हलमा हुने कार्यक्रममा राजेशपायल राई, किरण गजमेर, इन्द्र शाह, छविराज सुनार र डीजे राईले पनि प्रस्तुति दिनेछन् । दुर्गेशले […]
                        पूरा समाचार पढ्नुहोस्