समाज
एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ भव्य रूपमा सम्पन्न
ललितपुर। एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ ललितपुरस्थित द प्लाजामा भव्य तथा मर्यादित वातावरणमा सम्पन्न गरेको छ । समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो। दीक्षान्त समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–बैंकिङ तथा बीमा ( बीबीए- बीआइ), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–यात्रा तथा पर्यटन व्यवस्थापन, ब्याचलर अफ कम्प्युटर इन्फोर्मेशन सिस्टम […]
पूरा समाचार पढ्नुहोस्