विशेष
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ -माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन् । नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा आज उनले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका हुन् । सहसंयोजक नेपालले भने, “हामीले विगतमा खेलेको भूमिकाको […]
पूरा समाचार पढ्नुहोस्