हेडलाइन
यी हुन् एमाले महाधिवेशनमा भोट नहाल्ने ३५ प्रतिनिधि
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शतप्रतिशत मत खस्न सकेन। कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। निर्वाचन आयोगका अनुसार मतदानमा सहभागी नहुने प्रतिनिधिहरूमा मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, […]
पूरा समाचार पढ्नुहोस्