समाज
कैलाश मानसरोवर यात्रा : कताबाट जाने, के-के बोक्ने ?
१६ कात्तिक, हुम्ला । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ । धार्मिक सँगसँगै पर्यटकीय महत्व बोकेको कैलाश मानसरोवरमा यात्रुको आकर्षण बढ्दै गएको छ । सिजन भएकोले यतिबेला कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप छ । यो यात्राका लागि जेठदेखि कात्तिकसम्म उपयुक्त समय मानिन्छ । मानसरोवर ताल समुन्द्री सतहदेखि ४ हजार […]
पूरा समाचार पढ्नुहोस्