हेडलाइन
बसाईँ सरे शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् । मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयले जनाएको छ । “मन्त्रीज्यू आजैदेखि केशरमहलबाट सिंहदरबार सर्नुभएको छ । सिंहरदरबाटै मन्त्रालयका कामहरू हुन्छन् । केही काम केशरमहलबाट पनि हुन्छन्,” सचिवालयका सदस्य सागर ढकालले भने । मन्त्री पुन गत […]
पूरा समाचार पढ्नुहोस्