राष्ट्रिय समाचार
कांग्रेस संस्थापन निकटका केन्द्रीय सदस्यको छुट्टै भेला
नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशन चुनाव अघि कि भनेर विवाद बढिरहेका बेला संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै छलफल गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिमार्फत सहमतिको प्रयास गरिरहेका बेला संस्थापन पक्षका नेता पनि छलफलमा जुटेका हुन् ।
चुनाव अघि महाधिवेशन गर्नुपर्ने दबाब परिरहेका बेला संस्थापन पक्षका केन्द्रीय सदस्यले चुनावलाई प्राथमिकतामा राख्न दबाब दिँदै भेला आयोजना गरेका हुन् । महाधिवेशन मात्रै भन्दा चुनावमा कांग्रेसको तयारी नै नपुग्ने भन्दै उनीहरूले छिटो निर्णय लिन दबाब दिन...
पूरा समाचार पढ्नुहोस्