राष्ट्रिय समाचार
                भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ
                    
                         काठमाडौँ । भदौ २४ गते सुन्धारा कारागारबाट भागेका काभ्रेका वाङ्सु लामाले प्रहरीको लुटिएका हतियारसहित पक्राउ परेका छन् । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो...
                        पूरा समाचार पढ्नुहोस्