प्रवास

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ को मृत्यु

lokaantar.com | आइतबार, 14 डिसेम्बर 2025, 07:00 पूर्वाह्न
Share
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ को मृत्यु
अमेरिकाको ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएका छन्।  रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित विश्वविद्यालयको इन्जिनियरिङ भवनमा अन्तिम परीक्षा चलिरहँदा स्थानीय समयअनुसार शनिबार दिउँसो करिब ४ बजे गोली चलेको थियो। घटनापछि क्याम्पस पूर्ण रूपमा 'लकडाउन' गरिएको छ र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लुक्न तथा ढोका बन्द राख्न निर्देशन दिइएको छ। कालो कपडा लगाएका पुरुष संदिग्ध व्यक्ति घटनापछि पैदलै भागेको र अहिले पनि फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले सुरुम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?