खेलकुद

एस्टन भिल्लामाथि लिभरपुलकाे जित

kendrabindu.com | आइतबार, 02 नोभेम्बर 2025, 07:50 पूर्वाह्न
Share
एस्टन भिल्लामाथि लिभरपुलकाे जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै लिभरपुलले लिगमा आफ्नो जितको यात्रा पुनः सुरु गरेको छ। लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाह र रायन ग्राभेनबर्चले गरेका थिए। खेलको पहिलो हाफको अतिरिक्त समयमा स्टार खेलाडी सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यो गोल सलाहको लिभरपुलका […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}