प्रवास
सुडानी शहरमा अर्धसैनिक बलको कब्जा, ६० हजार बढी मानिसहरू पलायन
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले कब्जा गरेदेखि सुडानी शहर अल-फाशरबाट ६० हजारभन्दा बढी मानिसहरू भागेका छन् ।
१८ महिनाको घेराबन्दी पछि आरुएसएफ लडाकुहरू शहरमा प्रवेश गरेका हुन्, जुन समयमा शहरले भोकमरी र निरन्तर बमबारी सामना गरेको थियो ।
शहर कब्जा गरेपछि सामूहिक हत्या र मानवता विरुद्धको अपराधका रिपोर्टहरू पनि देखा परेका छन् ।
यूएनसीएचआरका प्रवक्ता युजीन ब्युनले हिंसाबाट भागेर पश्चिममा लगभग ८० किलोमिटर टाढा रहेको तविला शहरमा हालका दिनहरूमा मानिसहरूक...
पूरा समाचार पढ्नुहोस्