राष्ट्रिय समाचार
प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना
आउँदो फागुन २१ गतेलाई तय प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सोमबार निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा उक्त कार्यालय स्थापना भएको हो । कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे ।
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले आजै सो जिम्मेवारी बहन गरेका छन् ।
उक्त निर्वाचन प्रणालीतर्फ...
पूरा समाचार पढ्नुहोस्