अन्तर्राष्ट्रिय

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

khabarhub.com | सोमबार, 01 डिसेम्बर 2025, 05:19 अपराह्न
Share
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
एजेन्सी– जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उनको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् ।  सोमबार २४ वर्ष पूरा गरेकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}