राष्ट्रिय समाचार
राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गयो : भीम रावल
नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले देशको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गएको बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
‘हाम्रा नदीनाला र जडिबुटीमा हाम्रो अधिकार छैन । हुँदाहुँदा हाम्रा नागरिकमाथिको अधिकार पनि खोसिएला जस्तो भएको छ,’ उनले भने ।
तत्कालीन नेकपाको दुईतिहाइ बहुमतले राष्ट्रियता मजबुत बनाउने अपेक्षा गरे...
पूरा समाचार पढ्नुहोस्