राष्ट्रिय समाचार

‘बुढो भयो’ भन्नेलाई प्रचण्डको चुनौती- मसँग दौडिने कोही छ ?, म तयार छु

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 05:13 अपराह्न
Share
‘बुढो भयो’ भन्नेलाई प्रचण्डको चुनौती- मसँग दौडिने कोही छ ?, म तयार छु
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो उमेर र सक्रियतामाथि प्रश्न उठाउनेलाई कडा चुनौती दिएका छन् ।  सोमबार विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू युवाहरूसँग प्रतिस्पर्धा गर्न शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको दाबी गरेका हुन् । आफ्नो सम्बोधनको अन्त्यमा प्रचण्डले भने, ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सर्साइज कति गर्ने हो, म युवाहरूसँग गर्न चाहेको छु ।’ उनले आफूलाई बुढो भयो ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?