समाज
सिन्धुलीमा माछा मार्न गएका एक जनाको मृत्यु
१५ मंसिर, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ । आइतबार साँझ ५ बजे ‘माछा मार्न जाने’ भन्दै घरबाट निस्किएका विक रातभरि घर नफर्किएपछि परिवारले खोजतलास गर्दा मंगलबार विहान दहमा डुवेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । […]
पूरा समाचार पढ्नुहोस्