राष्ट्रिय समाचार

देउवाको निर्देशनपछि संस्थापन पक्ष खड्काले ल्याउने कार्यतालिका मान्न तयार

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 02:11 अपराह्न
Share
देउवाको निर्देशनपछि संस्थापन पक्ष खड्काले ल्याउने कार्यतालिका मान्न तयार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने महाधिवेशन कार्यतालिकामा सहमति जनाउन आफू पक्षीय नेताहरूलाई निर्देशन दिएका छन् ।  आउँदो वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहेका नेताहरूलाई आफ्नै निवासमा बोलाएर देउवाले उक्त निर्देशन दिएका हुन् ।  कार्यवाहक सभापति खड्कासँग बिहान गरेको छलफल निष्कर्षमा नपुगेपछि नेताहरू देउवा निवास पुगेका थिए । नेताहरू विलेन्द्र निधि‚ कृष्ण सिटौला‚ गुरू बराल‚ किरण पौडेल लगायतसँग संवाद गर्दै देउवाले कार्यवाहक स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?