हेडलाइन डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि khabarhub.com | सोमबार, 01 डिसेम्बर 2025, 03:31 अपराह्न Share काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने भएको छ। करिब डेढ महिनाको रस्साकस्सीपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । पूरा समाचार पढ्नुहोस्