काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री कुलमान घिसिङबीच भेटवार्ता बाक्लिएको छ । यी दुई जनाबीच आगामी फागुन २१ गतेको निर्वाचनमा एकै पार्टी वा मोर्चा बनाएर अगाडि बढ्नेबारे छलफल भइरहेको छ । ऊर्जामन्त्री घिसिङले उज्यालो नेपाल पार्टी दर्ता गराइसकेका छन् । जसको अध्यक्ष उनले अहिले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई बनाएका छन् । उनले […]