हेडलाइन
एसियाली बाढी विपत्ः हजार नजिक पुगे मृतक
पडाङ (इन्डोनेसिया) । श्रीलङ्का र इन्डोनेसियासहित चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग एक हजार नजिक पुगेकाे छ । सँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ । छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठूलो भूभागमा मुसलधारे […]
पूरा समाचार पढ्नुहोस्