खेलकुद

गिरोनासँग रियल मड्रिडको बराबरी

अनलाइनखबर | सोमबार, 01 डिसेम्बर 2025, 08:50 पूर्वाह्न
Share
गिरोनासँग रियल मड्रिडको बराबरी
१५ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । खेलको ४५औं मिनेटमा एजेडिन ओनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा त्यसपछि कुनै गोल भएनन् । बराबरीपछि […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}