खेलकुद
चेल्सीसँग बराबरीमा रोकियो आर्सनल
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र चेल्सी बराबरीमा रोकिएका छन् ।
गएराती सम्पन्न खेलमा आर्सनल र चेल्सी १-१ गोलको बराबरीमा रोकिएका हुन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीका लागि ट्रेभोह चालोबाहले शुरुवाती गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि मिकेल मेरिनोले बराबरी गोल गरेका थिए । यस खेलमा मोइस काइसेडोले खेलको ३८औं मिनेटमा नै रातो...
पूरा समाचार पढ्नुहोस्