खेलकुद
आजदेखि पोखरामा आइटिएफ जे-३० टेनिस टुर, १६ देशका ८० खेलाडीले भाग लिदै
पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा आजदेखि आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० सर्किट १ र २ हुदैछ ।
पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी...
पूरा समाचार पढ्नुहोस्