खेलकुद
रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएसँगै बार्सिलोना फाइदामा
काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा जिरोनाका लागि अजेडाइन ओउनाहीले शुरुवात गोल गरेका थिए भने रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले बराबरी गोल गरेका थिए ।
यो बराबरीपछि रियल म्याड्रिडलाई अंक तालिकामा धक्का लागेको छ । रियलको १४ खेलमा ३३ अंक भएको...
पूरा समाचार पढ्नुहोस्