विशेष

नियमित सञ्चालनमा चन्द्रागिरि हिल्स

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 07:34 पूर्वाह्न
Share
नियमित सञ्चालनमा चन्द्रागिरि हिल्स
चन्द्रागिरि हिल्स आज (सोमबार)देखि नियमित सञ्चालनमा आएको छ। कम्पनीले सोमबारदेखि दैनिक बिहान ८ बजेबाट साँझ ६ बजेसम्म नियमित सञ्चालनमा आएको जानकारी दिएको हो । यस्तै, चन्द्रागगिरिले केबलकार टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।  सेवा अवरुद्ध हुँदाको अवधिमा साथ, धैर्यता र विश्वास प्रदर्शन गरेकोमा सबैप्रति धन्यवाद समेत व्यक्त गरेको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}