विशेष

नेकपाले आज कोशी प्रदेशमा सन्देश सभा गर्दै

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 07:07 पूर्वाह्न
Share
नेकपाले आज कोशी प्रदेशमा सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज कोशी प्रदेश स्तरीय 'सन्देश सभा'को आयोजना गर्दैछ। प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने विशेष सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू आज विराटनगर आउँदैछन् ।  सुदूरपश्चिम ,लुम्बिनी गण्डकी प्रदेशमा भने नेकपाले सभा सकेको छ । सभामा प्रमुख वक्ताका रूपमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपाल नेता भीम रावललगायत नेताहरू रहेका छन् ।  १५ हजार कार्यकर्ता सभामा आउने नेकपाका नेता राजेन्द्र राईले बताए ।  पार्टी संगठन ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}