राष्ट्रिय समाचार

च्याम्पियन बन्ने लक्ष्यसहित यूएईसँग भिड्दै नेपाली युवा क्रिकेटर

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 06:43 पूर्वाह्न
Share
च्याम्पियन बन्ने लक्ष्यसहित यूएईसँग भिड्दै नेपाली युवा क्रिकेटर
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।  नेपालले मलेसियालाई ९ विकेटले हराएर फाइनलमा पुगेको थियो । यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र यूएई  एसिया कप खेल्न भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।  सेमिफाइनलमा पराजित हुने...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?