समाज
अब विदेशमै बसेर अनलाइन मार्फत त्रिविमा पढ्न पाइने
१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीलाई क्याम्पस मार्फत अनलाइनबाट पढाउने भएको छ । त्रिविले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई पढाउने विषय समावेश गरेको हो । उपकुलपति दीपक अर्यालका अनुसार प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पस मार्फत अनलाइनबाट पढाउन लागिएको हो । ‘त्यस्ता विद्यार्थीको परीक्षा नेपाली दूतावासको सहकार्यमा भौतिक रूपमा लिइनेछ […]
पूरा समाचार पढ्नुहोस्