खेलकुद

चितवन टस जितेर फिल्डिङमा

lokaantar.com | शुक्रबार, 28 नोभेम्बर 2025, 11:40 पूर्वाह्न
Share
चितवन टस जितेर फिल्डिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन ‘प्लेअफ’को आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।  करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौंलाई ‘प्लेअफ&rsq...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}