समाज
कांग्रेस महाधिवेशनबारे कल्याण गुरुङले देखेका १५ विकल्प
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निर्णयमा पुग्न सकिरहेको छैन । यसबारे कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले बिभिन्न १५ वटा विकल्प अघि सारेका छन् । ‘कसै कसैलाई विशेष महाधिवेशनको विकल्प नै छैन भन्ने लाग्न सक्छ । तर पार्टीमा विशेष महाधिवेशनको पनि धेरै विकल्प नै विकल्पहरु छन्’ उनले […]
पूरा समाचार पढ्नुहोस्