विशेष

निशर्त एकता नगरे सहर्ष बिदाई नै ईश्वर पोखरेलको निमित्त सही बिकल्प हो- महेश बस्नेत

kharibot.com | शुक्रबार, 28 नोभेम्बर 2025, 09:55 पूर्वाह्न
Share
निशर्त एकता नगरे सहर्ष बिदाई नै ईश्वर पोखरेलको निमित्त सही बिकल्प हो- महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको लाइ उम्मेदवार र पार्टी एकताको बहस चर्किएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि एमालेमा एक किसिमको तरंग आएको छ । मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि एमाले अहिले देशभर प्रतिनिधि छनौटको चरणमा रहेको छ । यसैबीच एमाले नेता महेश बस्नेतले पोखरेलको उम्मेदवारी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}