अर्थतन्त्र
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ । दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो । अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी […]
पूरा समाचार पढ्नुहोस्