विशेष

बाराको प्रसौनीमा घाँटी रेटेर व्यापारीको हत्या

lokaantar.com | शुक्रबार, 28 नोभेम्बर 2025, 09:42 पूर्वाह्न
Share
बाराको प्रसौनीमा घाँटी रेटेर व्यापारीको हत्या
बाराको प्रसौनीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ ।  सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।  पण्डितका अनुसार सिंह किरण वेबरेजका व्यवस्थापक हुन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।  ‘प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ,’ डीएसपी पण्डितले लोकान्तरसँग भने,‘प्रारम्भिक अनुसन्धानमा उनको घाँटी रेटेर हत्या भएको तथ्य खुलेको छ, हा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}