खेलकुद
यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गर्यो
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।
जितका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १५१ रनमा समेटियो। उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए। बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए।
यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनायो। कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान ग...
पूरा समाचार पढ्नुहोस्