जीवनशैली
चिसोमा मधुमेहका बिरामीले खानै नहुने ७ चीज
चिसो समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरबाही गरेमा ठूलो हानी हुन्छ ।
यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ ।
चिसोमा मधुमेहका बिरामीले खान नहुने कुराहरू के-के हुन् ?
तेल भएको वा मसलेदार खाना
मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा ...
पूरा समाचार पढ्नुहोस्