सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 07:32 अपराह्न
Share
सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्ला कमिटीबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। बिहीबार भएको चयन प्रक्रियाबाट खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् । उत्पीडित कोटाबाट डीबी रानापाल प्रतिनिधि बनेका छन्। महिला कोटामा कल्पना राई र मोहनकुमारी कार्की चयन भएका छन्। त्यसैगरी ४० वर्षमुनिका […]