बिजनेस
खानी उत्खनन तथा प्राकृतिक स्रोत व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्छ : अर्थमन्त्री
११ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले खानीहरूको उत्खनन तथा प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने अधिकार पूर्णत प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् । बिहीबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । ठूलो प्रभाव पार्ने खानीको जिम्मेवारी केन्द्र सरकारले लिने र साना खानी तथा अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन प्रदेश तथा स्थानीय तहले गर्ने […]
पूरा समाचार पढ्नुहोस्