अर्थतन्त्र
टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य
काठमाडौं । टेनप्लास्ट र टेनस्टिलले पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै ‘टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन’ औपचारिक रूपमा सुरु गरेका छन्। मङ्सिर १० मा सार्वजनिक गरिएको यो अभियानले खेलकुदको उत्साहलाई प्रत्यक्ष सामाजिक योगदानसँग जोड्ने लक्ष्य लिएको छ। पोखरा एभेन्जर्सले मैदानमा बनाएको स्कोर सिधै समुदायमा सहयोगका रूपमा परिणत हुने भएकाले यसले जिम्मेवार व्यवसायिक अभ्यासलाई नयाँ मोड दिएको छ। अभियानअन्तर्गत खेलमा […]
पूरा समाचार पढ्नुहोस्