राष्ट्रिय समाचार
महाधिवेशनको विषयमा देउवाकै अगाडि बाँडियो संस्थापन पक्षीय नेताको मत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफूनिकट नेताहरूलाई बोलाएर संवाद गरे ।
धुम्बाराहीस्थित निवासमा देउवाले सात भाइ समूह (प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत)का अलावा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेताहरू एनपी साउद, रमेश लेखकलगायतलाई डाकेका थिए । बैठकमा सहभागी नेताहरू भने महाधिवेशन गर्ने विषयमा विभाजित बन्न पुगेका छन् ।
बैठकमा सहभागी नेताहरू भीष्मराज आङ्देम्बे, रमेश लेखकलगायत चुनावअगाडि न...
पूरा समाचार पढ्नुहोस्