हेडलाइन

संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट

khabarhub.com | बिहिबार, 27 नोभेम्बर 2025, 06:07 अपराह्न
Share
संकटमा जनकपुर, चौथो ओभर पुग्दा पोखराले लियो चौथो विकेट
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्धको जनकपुरको बोल्ट्सको ब्याटिङ संकटतिर धकेलिएको छ । १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ३ ओभरको अन्तिम बलमा ४ विकेट गुमाएको हो । यो टिमले २८ रनको दयनीय अवस्थामा छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?