राष्ट्रिय समाचार

एमालेभित्र उकुसमुकुस देखेका छौं, देशभक्तहरूसँग एकताको हात बढाउन चाहन्छौं– प्रचण्ड

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 05:00 अपराह्न
Share
एमालेभित्र उकुसमुकुस देखेका छौं, देशभक्तहरूसँग एकताको हात बढाउन चाहन्छौं– प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र उकुसमुकुस भएको टिप्पणी गरेका छन् । एमालेभित्रका देशभक्त नेताले सत्यको पक्षमा आवाज उठाउन थालेको उनको भनाइ छ । राजेन्द्र श्रेष्ठसहितका समाजवादी पार्टीका नेतालाई नेकपा प्रवेश गराउन बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेमा उकुसमुकुस रहेको दाबी गरेका हुन् । प्रचण्डले वृहत् कम्युनिस्ट पार्टी बनाउने आफूहरूको यात्रा अहिल्यै नरोकिने भन्दै एमालेभित्रका देशभक्त नेतालाई स्वागत गर्ने बताएका हुन् । ‘नेकपा निर्माणले ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?