राष्ट्रिय समाचार
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे एमाले नेता
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र एमाले नेताहरूबीच छलफल भएको छ ।
उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटार छलफल जारी छ ।
छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौला सहभागी छन् ।
उनीहरूबीच समसामयिक राजनीति र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल चलिरहेको छ ।
पूरा समाचार पढ्नुहोस्