राष्ट्रिय समाचार

डीआईजी सरुवामा असन्तुष्टि व्यक्त गर्ने  सापकोटालाई विभागीय कारबाहीको तयारी

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 04:45 अपराह्न
Share
डीआईजी सरुवामा असन्तुष्टि व्यक्त गर्ने  सापकोटालाई विभागीय कारबाहीको तयारी
प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवामा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका डीआईजी जयराज सापकोटालाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । सापकोटाले सामाजिक सञ्जाल फेसबूकमा डीआईजी सरुवामा असन्तुष्टि जनाउँदै ‘हम कभी नहीं सुध्रेंगे' भनेर स्टाटस लेखेका थिए । खासगरी सापकोटा कोशी प्रदेश प्रहरी कार्यालयमा जान खोजेका थिए । तर, त्यहाँ अर्का डीआईजी विनोद घिमिरेको सरुवा गरिएको थियो । पूर्वका सापकोटाले आफ्नै क्षेत्र कोशी प्रदेशमा जान नपाएपछि असन्तुष्टि व्यक्त गरेर सार्वजनिक अभिव्यक्ति दिए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?